しょうがいをもつあめりかじんほう

障害を持つアメリカ人法

अमेरिकी असक्षमता अधिनियम

アメリカ連邦議会で1990年に定められた法律。障害者が社会参加する権利を保障して、障害者への差別を禁止した。具体的には、障害に関係なく公共交通機関を利用することや働く権利を保障した。

1990 मा अमेरिकी कांग्रेस द्वारा लागू कानून। यसले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजमा सहभागी हुने अधिकारको ग्यारेन्टी गरेको छ र उनीहरूमाथि हुने भेदभावलाई निषेध गरेको छ। विशेष गरी, यसले सार्वजनिक यातायात प्रयोग गर्ने अधिकार र असक्षमताको पर्वाह नगरी काम गर्ने अधिकारको ग्यारेन्टी गर्‍यो।