あいえるうんどう

IL運動

आइयल कसरत,व्यायम( आफुनो काम आफैले गर्न सक्ने बन्न गरिने व्यायम)

1970年代にアメリカで始まった障害者が自立生活の権利を主張した(認めてもらえるように強く言った)社会運動のこと。世界中の重度障害者の活動に影響を与えた。

सन् १९७० को दशकमा अमेरिकामा सुरु भएको एउटा सामाजिक कार्य जसमा अपाङ्गता भएका व्यक्तिहरूले स्वतन्त्र जीवनयापनको अधिकारलाई जोड दिएका थिए (र दृढतापूर्वक मान्यता दिन आग्रह गरेका थिए)। यसले विश्वभरका गम्भीर अपाङ्गता भएका व्यक्तिहरूको गतिविधिलाई प्रभाव पारेको थियो।