じゅうせいかつきほんほう

住生活基本法

आधारभूत आवास कानून

住むという面で、国民が安心安全な暮らしを送れるように、住宅について定めた法律。財産としての住宅、質の高い住宅環境の整備、などを重視している。

नागरिकहरूले आवासको सन्दर्भमा सुरक्षित र निर्धक्क वा ढुक्क भएर जीवन बिताउन सकून् भनेर कानूनले आवासको व्यवस्था गरेको छ। यसले आवासलाई सम्पत्तिको रूपमा र उच्च गुणस्तरको आवासीय वातावरणको विकासमा जोड दिन्छ।