しゃかいほしょうせいど
社会保障制度
सामाजिक सुरक्षा प्रणाली
国民の生存権を基本に、人々の幸せを実現するための国の制度のこと。対象とする範囲は広い。社会保険、公的扶助、社会福祉、公衆衛生、医療などがある。
जनताको बाँच्न पाउने अधिकारमा आधारित जनताको खुसीको अनुभूति गर्ने राष्ट्रिय व्यवस्था । दायरा फराकिलो छ। यसमा सामाजिक बीमा, सार्वजनिक सहायता, सामाजिक कल्याण, सार्वजनिक स्वास्थ्य, र चिकित्सा हेरचाह समावेश छ।