しっこう

失行

एप्रक्सिय(कुनै समस्या बिना चपस्टिक्सले खाएरहेको समयमा सोधें, ''कसरी प्रयोग गर्नुहुन्छ?'',भनेर तब के गर्ने भनेर थहा नहुने बिर्सिने रोग)

手や足など運動を行う体の器官には異常がないが、それまでできていたことができなくなる状態。例えば、くつをはいたり服を着たりするなど。

यस्तो अवस्था जसमा हात र खुट्टा जस्ता गतिविधि गर्ने शरीरका अंगहरूमा कुनै असामान्यता छैन, तर अहिले सम्म आफूले गर्न सक्ने कामहरू पनि गर्न असमर्थ छ।जस्तै उदाहरणका लागि, जुत्ता वा लुगा लगाउन।