にちじょうせいかつじりつしえんじぎょう

日常生活自立支援事業

दैनिक जीवन स्वतन्त्रता समर्थन परियोजना

第二種社会福祉事業のひとつ。障害や認知症などがあって、自分で判断したり決めたりするのが難しい人のために、福祉サービスの利用やお金の管理を援助するもの。

दोस्रो प्रकारको सामाजिक कल्याण परियोजनाहरू मध्ये एक। यस सेवाले असक्षमता वा डिमेन्सियाको कारणले आफ्नो लागि निर्णय(न्याय) वा निर्णयहरू गर्न कठिनाइ भएका मानिसहरूका लागि कल्याणकारी सेवाहरू प्रयोग गर्न र पैसा व्यवस्थापन गर्न सहयोग प्रदान गर्दछ।