ようごろうじんほーむ
養護老人ホーム
नर्सिंग होम
自立した65歳以上の人で、生活する家がない、収入がないなどの理由により援助を必要とする人が入所する施設。入所は市町村の審査(許可)が必要。
65 वर्ष भन्दा माथिका स्वतन्त्र रुपमा आफ्नो काम आफैले गर्न सक्ने व्यक्तिहरूको लागि सुविधा जसलाई घर वा आम्दानीको कमीको कारण सहयोग चाहिन्छ।त्यस्तो व्यक्तिहरुलाई प्रवेशका लागि नगरपालिकाको परीक्षा दिनु (अनुमति) आवश्यक छ।