みんせいいいん
民生委員
नागरिक कल्याण समिति
都道府県知事の推薦をうけ、厚生労働大臣から仕事の委託を受けた者。高齢者や障害がある人の福祉に関することや子育てなどの不安に関する様々な相談・支援を行う人。地域の身近な相談相手。
प्रीफेक्चरल गभर्नर द्वारा सिफारिस गरिएको ,स्वास्थ्य, श्रम तथा कल्याण मन्त्री द्वारा कामको व्यवस्था गरिएको व्यक्ति। वृद्ध र अपाङ्गता भएका व्यक्तिहरूको कल्याणका साथसाथै बच्चाहरूको पालनपोषणको जिज्ञासाका बारेमा विभिन्न परामर्श र सहयोग गर्ने व्यक्ति जो नजिकको क्षेत्रमा परिचित एक सल्लाहकार ।