ようやくひっきしゃ
要約筆記者
सारांश लेखक
耳が不自由な人のために、話されている内容をパソコンや手で書き簡単にまとめて、文字として伝える人のこと。ノートテイカーとも呼ばれる。
एक व्यक्ति जसले कम्प्युटरमा वा हातले भनिएको कुरालाई सजिलै संग संक्षेप गर्दछ र कान सुन्न नसक्नेहरुकको लागि के कुरा भइरहेको छ भनि लिखित रूपमा बुझाउँछ।यसलाई नोट टेकर पनि भनिन्छ।