ふくしろっぽう
福祉六法
कल्याणकारी कानून
生活保護法、児童福祉法、身体障害者福祉法、知的障害者福祉法、老人福祉法、母子及び父子並びに寡婦福祉法の6つの法律のこと。1960年代に福祉六法体制になった。
जीविकोपार्जन संरक्षण ऐन, बाल कल्याण ऐन, शारीरिक रूपमा अपाङ्गता भएका व्यक्ति कल्याण ऐन, बौद्धिक रूपमा अपाङ्गता भएका व्यक्ति कल्याण ऐन, वृद्ध कल्याण ऐन र आमा र बच्चा, बाबु र छोरा र विधुवा कल्याण ऐन यी ६ कानुन हुन्। सन् १९६० को दशकमा छ वटा कल्याणकारी कानुनको व्यवस्था स्थापित भयो।