せんそく
尖足
जन्मजात अपागं(लुलो)
かかとを床に着けようとしてもできず、指の先で立っている状態の足のこと。原因は生まれつき(生まれたときからのもの)によるもの、高齢や障害によるものとさまざまである。
खुट्टाको कुरकुचोलाई भुईमा अट्टिन नसकिने, जुन आफ्नो औंलाको टुप्पोमा उभिएको अवस्थाको खुट्टाको कुरा हो। त्यहाँ विभिन्न कारणहरू छन्, जसमा जन्मजात (जन्मदेखि) र बुढेसकाल वा अशक्तताका कारणहरू छन्।