はいようしょうこうぐん

廃用症候群

दुरुपयोग सिंड्रोम

病気になって寝ている生活が長くなる、活動する回数が少なくなることによって起こる身体の状態。例えば、関節の動きが悪くなる、筋肉が痩せて減っていくなど。

बिरामी हुनु र ओछ्यानमा लामो समय बिताउनु वा कम सक्रिय भएर हुने शारीरिक अवस्था। उदाहरणका लागि, जोर्नीहरू हलचल गर्न नसकिनु र मांसपेशीहरू पातलो र कम हुदै जानु इत्यादि।