せいかつしえんはうす
生活支援ハウス
जीवन समर्थन घर
市町村が設置する高齢者向けの居住施設で、主に一人で生活することに不安のある個人や夫婦が利用する。利用料は所得によって異なる。
बृद्धबृद्धाहरुका लागि नगरपालिकाले स्थापना गरेको र मुख्यतया एक्लै बस्न सहज नभएका व्यक्ति वा दम्पतीहरूले प्रयोग गर्ने आवासीय सुविधा। शुल्क आम्दानीको आधारमा फरक-फरक हुन्छ।