ろうじんくらぶ

老人クラブ

वृद्ध मान्छेहरुको क्लब

高齢者が自主的に参加して、活動する団体のこと。自分の生きがいや健康維持のための活動、ボランティア活動などを行う。

एउटा संस्था जसमा ज्येष्ठ नागरिकहरू स्वेच्छिक रूपमा सहभागी हुन्छन् र तिनीहरूले जीवनमा आफ्नो सन्तुष्टि, स्वास्थ्य मर्मत, स्वयंसेवी गतिविधिहरू, आदि गतिविधिहरूमा संलग्न हुन्छन्।