ろうれいきそねんきん 老齢基礎年金 बुढेसकाल आधारभूत पेन्सन #労働 #社会福祉全般 国民年金保険料を一定期間払った人が65歳から受け取れる年金のこと。 निश्चित अवधिको लागि राष्ट्रिय पेन्सन बीमा प्रिमियम तिरेका व्यक्तिहरूले 65 वर्षको उमेरबाट प्राप्त गर्न सक्ने पेन्सन।