しんりしょうじょう

心理症状

मनोवैज्ञानिक लक्षण

その人の環境や人間関係、性格などが関係して起きる症状のこと。認知症の人にある具体的な行動としては、抑うつ、幻覚、妄想、せん妄、徘徊、もの取られ妄想、失禁などがある。

लक्षणहरू जुन व्यक्तिको वातावरण, सम्बन्ध र व्यक्तित्वसँग सम्बन्धित हुन्छन्। डिमेन्सिया भएका व्यक्तिहरूमा हुने विशिष्ट व्यवहारहरूमा अवसाद,दृष्टिभ्रम, कल्पना, प्रलाप, भटकने,(यताउति डुल्नु) चीजहरू लिएको भ्रम, र असंयम समावेश हुन्छ।