しつにん

失認

एग्नोसिया

体の器官には異常がないが、目や耳などを通じてまわりの状況を把握する機能が低下すること。状況を間違えて認識してしまうこともある。

शरीरका अंगहरूमा कुनै असामान्यता नभए पनि आँखा, कान आदि मार्फत आफ्नो वरपरको अवस्था बुझ्ने क्षमता गुमाउनु। परिस्थितिलाई गलत ढंगले बुझ्न सम्भव हुन्छ।