ろうどうきじゅんほう

労働基準法

श्रम मापदण्ड ऐन

労働者の生活を守るための法律で賃金(給料)や休み、労働時間等について決められている。

ज्याला, बिदा, काम गर्ने घण्टा, आदि कामदारहरूको जीवन रक्षा गर्न कानून द्वारा निर्धारण गरिन्छ।