じどうふくしほう

児童福祉法

बाल कल्याण कानून

児童の福祉に関する基本的な法律で、18歳未満の児童を対象とする。1947年に定められた。

यो बाल कल्याणसँग सम्बन्धित आधारभूत कानून हो र 18 वर्ष मुनिका बालबालिकालाई लक्षित गर्दछ।जुन 1947 मा स्थापित भएको छ।