さんだいしいん

三大死因

मृत्युको तीन प्रमुख कारणहरू

日本で死亡する原因の順位のうち最も多い3つのこと。多い順に悪性新生物(悪性腫瘍、がん)、心疾患、脳血管性疾患となる。

जापानमा मृत्युको तीन सबैभन्दा सामान्य(सबै भन्दा देखिने) कारणहरू निम्नननुसार छन्, सबैभन्दा सामान्य घातक नियोप्लाज्महरू (घातक ट्यूमर, क्यान्सर), हृदय रोग, र सेरेब्रोभास्कुलर रोगहरू हुन्।