けっしょうせいちのう
結晶性知能
क्रिस्टलीय बुद्धि
過去に得た経験が基盤になる専門的または個人的な能力のこと。例えば、料理や掃除など日常の習慣、長い間続けている趣味など。加齢による能力の低下は少なく、認知症(dementia)の人も維持できる。
विगतको अनुभवमा आधारित व्यावसायिक वा व्यक्तिगत क्षमताको कुरा हो। उदाहरणका लागि, खाना पकाउने र सफा गर्ने जस्ता दैनिक बानीहरू, र तपाईंले लामो समयदेखि जारी राख्नुभएको शौकहरू इत्यदि। क्षमता उमेरसँगै कम हुँदै जान्छ, र डिमेन्सिया(बिर्सिने रोग) भएका व्यक्तिहरूले पनि यसलाई कायम राख्न सक्छन्।