ほごしせつ
保護施設
शारीरिक वा मानसिक असक्षमताका कारण आफ्नो दैनिक जीवन व्यवस्थापन गर्न कठिनाइ भएकाहरुलाई जीवनयापनमा सहायता प्रदान गर्ने ठाऊं
生活保護法に基づき設置される施設で、救護施設などがある。障害や経済的な理由などにより生活を送ることが難しい人が対象である。
राहत सुविधा सहित सार्वजनिक सहायता ऐनको आधारमा स्थापना गरिएका सुविधाहरू। यो अपाङ्गता वा आर्थिक कारणले आफ्नो जीवन जिउन कठिनाइ भएका मानिसहरूका लागि हो।