かじえんじょ
家事援助
घराइसी काममा सहयोग गर्नु
障害者や高齢者が毎日の生活を安心して送れるように、掃除や洗濯、調理などの日常の家事をホームヘルパーなどが手伝うこと。
गृह सहयोगीहरूले अपाङ्गता भएका र वृद्धहरूलाई दैनिक घरको काम जस्तै सरसफाइ, लुगा धुने र खाना पकाउने काममा मद्दत गर्छन् ताकि उनीहरूले आफ्नो दैनिक जीवन मानसिक शान्तिका साथ बिताउन सकून्।