ぼうにょう 乏尿 दैनिक पिसाब 400ml भन्दा कम हुनु #状態(身体) #排泄 1日の尿の量が400 ml以下になること。急性腎不全(Acute renal failure)によくみられる症状である。 दैनिक पिसाबको मात्रा 400 ml भन्दा कममा घट्नु। यो तीव्र मृगौला विफलताको सामान्य लक्षण हो।