にんちしょうたいおうがたきょうどうせいかつかいご
認知症対応型共同生活介護
डिमेन्सियाको(बिर्सिने रोग) लागि सामुदायिक जीवनयापनको हेरचाह
グループホーム(group home)のこと。
認知症(dementia)の人が入浴、排泄、食事などの介護を受けながら9人以下の少人数で共同生活をする施設。
समुहिक(ग्रुब होम) घर। एउटा सुविधा जहाँ डिमेन्सिया भएका मानिसहरू नुहाउने, शौचालय गर्ने र खाना खाने जस्ता हेरचाह प्राप्त गर्दा 9 वा कमको सानो समूहमा सँगै बस्छन्।