ふくあつせいにょうしっきん
腹圧性尿失禁
भारि उचाल्दा , हाछ्यु गर्दा , दघुरिदा पेटमा दबाव परि पिसाब बहिर निस्किनु
お腹に力がかかった時、尿意(need to urinate)がなくても、尿が漏れてしまうこと。妊娠や出産、加齢などで骨盤(pelvis)付近の筋肉が落ちることなどが原因となる。
जब पेटमा दबाब दिइन्छ, पिसाब गर्नु नपर्दा पनि पिसाब चुहिन्छ। यो गर्भावस्था, सुत्केरी, बुढ्यौली आदि को समयमा श्रोणि वरपरका मांसपेशिहरु को कमजोर को कारण हो।