こうじょうせんきのうていかしょう
甲状腺機能低下症
थाइराइट ग्रन्थीको फसंनमा कमजोर हुनु
甲状腺ホルモン(Thyroid hormone)が少なくなることで身体の働き全体が低下すること。むくみ(edema)、身体がだるい、皮膚の乾燥、便秘などの症状がある。
थाइरोइड हर्मोनको कमीले शरीरको समग्र कार्य कम हुन्छ। लक्षणहरूमा सुन्निने, थकान महसुस हुनु, छाला सुख्खा हुनु र कब्जियत समावेश हुन्छ।