きかんし

気管支

ब्रोन्कस

気管(trachea)から肺(lung)に入る木の枝のように分かれた部分。 呼吸器官(organ)の一つ。

श्वासनलीको शाखा जस्तो भाग जुन फोक्सोमा प्रवेश गर्छ। श्वसन अंग मध्ये एक हो।