かんせつこうしゅく

関節拘縮

जोर्नि कुम्चिने(कडा हुनु)

日常生活における活動性が低くなることによって起こる関節が硬くなる状態。寝たきりや体を動かす機会が少ない人は関節が硬くなりやすく、曲げたり伸ばしたりするのが難しくなる。

दैनिक जीवनमा कम गतिविधिको कारण जोर्नीहरू कडा हुने अवस्था। ओछ्यानमा परेका वा आफ्नो शरीर चलाउने थोरै मौका पाएका व्यक्तिहरूमा जोर्नीहरू कडा हुन्छन्, जसले गर्दा झुकाउन(बांगो पार्न) र सीधा गर्न गाह्रो हुन्छ।