じりつくんれん

自立訓練

आत्मानिरभरको लागि प्रशिक्षण

障害のある人が自立した日常生活や社会生活が送れるように一定期間、身体機能や生活能力の維持・向上のために必要な訓練を受けること。

अपाङ्गता भएका व्यक्तिले आफ्नो शारीरिक कार्य र दैनिक जीवनमा प्रयोग हुने सीपहरू कायम राख्न र सुधार गर्न निश्चित समयको लागि आवश्यक प्रशिक्षण प्राप्त गर्दछ ताकि उनीहरूले आत्मनिर्भर भएर दैनिक जिवन र सामाजिक जीवन जिउन सकून्।