しょうがいしゃのけんりせんげん
障害者の権利宣言
अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको घोषणा
障害者は、人間としての尊厳(dignity)が尊重される権利を生まれた時から持っているという宣言。1975年に国連総会(United Nations General Assembly)で決まった。
अपाङ्गता भएका व्यक्तिहरूलाई मानव जातिको रूपमा आफ्नो मर्यादालाई सम्मान गर्ने जन्मदेखि नै अधिकार छ भन्ने घोषणा। यसलाई सन् १९७५ मा संयुक्त राष्ट्र संघको महासभाले निर्णय गरेको थियो ।