きゅうしんせいしやきょうさく
求心性視野狭窄
afferent दृश्य क्षेत्र संकुचन
網膜(retina)の異常により、視野が中心部に向かって見えなくなること。中心部の視野は最後まで保たれ、視力(vision)も維持される。
रेटिनाको असामान्यताको कारणले दृश्य क्षेत्रको केन्द्रतर्फ दृष्टिको हानि हुनु ( नदेखिनु) केन्द्रीय दृष्टि अन्त्यसम्म सुरक्षित रहन्छ र दृष्टि कायम रहन्छ।