てんぼうてききおく
展望的記憶
परिप्रेक्ष्य मेमोरी
今後やろうとしていること、予定や約束、将来の計画など未来に関する記憶のこと。友人と会う時間や場所を記憶すること。
भविष्यमा के गर्न जाँदैछौं भन्ने योजनाहरुको बारेमा तालिका अथवा प्रतिज्ञाहरू र भविष्यका योजनाहरू सम्बन्धी स्मरण गर्नु ।साथीहरु सित कहिले र कहाँ भेट्ने कुराहरु स्मरण गर्नु।