かんじょうしっきん 感情失禁 भावनात्मक असंयम #症状 #障害 感情の調節ができず、少ない刺激に対しても、泣いたり笑ったりする状態。 एउटा अवस्था जसमा एक व्यक्ति आफ्नो भावनालाई नियन्त्रण गर्न सकिदैन र सानो उत्तेजनाको प्रतिक्रियामा पनि रुने वा हाँस्ने गरिन्छ ।