りふと

リフト

लिफ्ट

ベッドから車いすやポータブルトイレに移動する際など、持ち上げて移乗させる福祉用具のこと。

ओछ्यानबाट ह्वीलचेयर वा पोर्टेबल शौचालयमा सर्दा मानिसहरूलाई उठाउन र स्थानान्तरण गर्न प्रयोग गरिने कल्याणकारी उपकरणहरू(मिसिन)।