もうろうしゃ

盲ろう者

अन्धा र बहिरा

視覚と聴覚の両方に障害がある人。①全然見えない・聞こえない、②全然見えない・聞こえにくい、③見えにくい・全然聞こえない、④見えにくい・聞こえにくい、の4種類に大きく分けられる。

"दृष्टि र श्रवण दुवै असक्षमता भएका व्यक्तिहरू। यसलाई व्यापक रूपमा चार प्रकारमा विभाजन गर्न सकिन्छ: 1. देख्न वा सुन्न नसक्नु, 2. देख्न नसक्ने ,सुन्न अप्ट्यारो हुनु 3. देख्न अप्ट्यारो हुनु वा सुन्न नसक्ने, र 4. देख्न वा सुन्न अप्ट्यारो हुनु। "