はいぶこうだほう
背部叩打法
पछाडि थप्पड विधि(सर्किदा खोक्न लगाउने र पछाडि हातले हिर्काउने वा बिरामीको पहाडि उभिई पेटको माथिपट्टि थिच्ने)
食べ物などが詰まって窒息の可能性があるときに、手のひらで背中の肩甲骨の間を強く叩いて、詰まったものを体外へ出す方法。
जब शरीरमा खाना अड्किएको कारण निसास्साउने जोखिम हुन्छ, आफ्नो हातको हत्केला प्रयोग गरी पछाडिको काँधको ब्लेड बीचको भागमा बलपूर्वक हिर्काएर र शरीरबाट अड्किएको वस्तु बाहिर निकाल्ने तरिका ।