にょうき 尿器 पिसाब थाप्ने भाडा #排泄 #身体部位・器官 ベッドから起きて排尿できない人が寝たまま排尿するための容器(いれもの)。男性用、女性用がある。 सुत्दा पिसाब गर्न ओछ्यानबाट उठ्न नसक्ने व्यक्तिहरूको लागि कन्टेनर(हाल्ने भाडा) त्यहाँ पुरुष र महिलाको लागि छ।