しーおーぴーでぃー
COPD
रोनिक अब्सट्रक्टिव पल्मोनरी डिजिज
たばこの煙などの有害物質を長期にわたり吸うことで起こる肺の炎症性疾患。喘鳴、咳、体を動かしたときに息切れをするなどの症状がある。
चुरोटको धुवाँ वा अन्य हानिकारक पदार्थको लामो समयसम्म सेवन गर्नले सास फेर्दा फोक्सोमा हुने रोग। लक्षणहरूमा शारीरिक परिश्रम गर्दा दम, खोकी र सास फेर्न गाह्रो हुनु ।