こうわ

口話

बोलचाल बोली

聴覚障害者が相手の口や唇の動き、会話の前後の関係から話を理解するコミュニケーション(communication)の方法の一つ。

सञ्चारको एउटा विधि जसमा सुन्ने क्षमता कम भएका व्यक्तिहरूले अर्को व्यक्तिको मुख र ओठको चाल र कुराकानीको सन्दर्भको आधारमा अर्को व्यक्तिको बोली बुझ्छन्।