さくわ

作話

भ्रम

実際に体験しなかったことを間違えて思い出し、話を自分で作ること。 話す内容もその場によって違っており、自分が間違った話をしていることもわからない。

आफूले वास्तवमा अनुभव नगरेको कुरालाई गलत सम्झेर आफ्नै कुराहरु बनाउने। कुराको बिषय बस्तु( सामग्री) पनि अवसरको आधारमा फरक हुन्छ र तपाइँलाई थाहा छैन कि तपाइँ गलत कुरा भन्दै हुनुहुन्छ भनेर।